• नागरिक एपबाटै सवारी चालक अनुमति पत्र देखाउँदा ट्राफिक प्रहरीलाई मान्य

    ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएरनभएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ । यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए र नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो । तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्...

  • पश्‍चिमी वायुको प्रभावले वर्षा र हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना

    आज पहाडी इलाकाका १/२ स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा र हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मुलुकको पश्‍चिमी भूभागमा पश्‍चिमी वायुको आंशिक प्रभाव छ। सोही वायुको प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी इलाकाका १/२ स्थान...

  • नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेको चहलपहल जारी

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउनुहुन्छ । कात्तिक १० गते शुक्रबार अलिखबलिपूर्ति गर्नुपर्ने समितिले जनाएको छ । शास्त्रीयरुपमा अखिलबलिपूर्ति नभएसम्म नवद...

  • शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

    आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । राति २:३८ बजे ग्रहणको मोक्...

  • दसैँ मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

    दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । हिजो उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ । नागढ...

  • विमानस्थलको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोतका हाकिम भन्छन् : जसको हो, उसैको नाममा गरिदिएँ

    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएका मालपोत अधिकृत कुमार आचार्यले जसको जग्गा हो, उसैको नाममा गरिदिएको बताएका छन् । विमानस्थलको धावनमार्गको जग्गा दर्ता भने आफूबाट नभएको उनले बताए । अनलाइनखबरसँग कुराकानी गर्दै प्रमुख मालपोत अधिकृत कुमार आचार्यले आफूले धावनम...

  • पुरानै लयमा फर्कँदै अभिनाश, एकै खेलमा ६ विकेटको कीर्तिमान

    १३ असोज, हान्झाउ । डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै १९औं एसियाड खेलेका अभिनाश बोहराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको कीर्तिमान बनाए । चीनको हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको समूह ए को दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हरा...

  • शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री राई

    १४ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकबारे धारणा राख्दै मन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको तर कुनै दलमा आवद्ध ...

  • धादिङ धुनिवेशीमा प्रेमिकाको हत्या आरोपित प्रतिवादी ६ वर्षपछि पक्राउ

    धादिङ । प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन ९साविक काचन गाविस–६० का ३५ वर्षीय अरुणकुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षीय ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई छ वर्षपछि यही असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन...

  • राष्ट्रिय सभा बैठक १८ गतेसम्म स्थगित

    काठमाडौँ । असोज १२ गते बस्ने गरी बोलाएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सङ्घीय सांसदका महासचिव डा भरतराज गौतमले १२ गतेको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन भएको जानकारी दिए । उनका अनुसार अध्यक्षले असोज १८ गते दिनको १ बजेलाई अर्को बैठक निर्धारण गरेका छन् ।...