काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले अझै पनि विज्ञापन व्यवसायीहरुको दायरा भन्दा बाहिर विज्ञापनको क्षेत्र...
National News
-
-
बढ्यो मानव बेचबिखन तथा ओसारपसारका अपराध
काठमाडाैं । अघिल्लो वर्षभन्दा मानव बेचबिखन तथा ओसारपसार वृद्धि भएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला ...
-
विवाहमा एक साता बिदा प्रस्ताव
काठमाडौं । सरकारले संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरेको छ। मस्यौदामा निजामती कर्मचारीहरूलाई साबिकको भन्दा बढी सुविधा थपिएको छ । तर उनीहरूबाट सम्पादन हुने कामकारबाही र सेवाप्रवाहबारे भने स्पष्ट व्याख्या गरिएको छैन । उक्त मस्यौदा कर्मचारीले नै तयार पारेका हुन् । आफैंले तयार गरेको मस्यौदामा कर्मचारीहरूले स...
-
भोलि प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ । साथै, दोस्रो...
-
यस्तो छ संघीय नेपाल हाँक्ने नयाँ प्रशासनको मोडल
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको सात वर्षपछि सरकारले संघीय नेपाललाई हाँक्ने नयाँ प्रशासन कानुनको अन्तिम गृहकार्य गरेको छ । हालको निजामती सेवा ऐनलाई विस्थापित गर्ने उद्देश्यसहित संघीय निजामती सेवा ऐन ल्याउन लागिएको हो । संघीय निजामती सेवा ऐन संघीय नेपालको प्रशासन हाँक्ने मूल कानु...
-
समकालीन कथामा विस्फोट : ब्रह्मास्त्र
कथासङ्ग्रहको प्रकाशन तथा विमोचन फाट्टफुट्ट हुने घटना हो साहित्य बजारमा । त्यही भएर कथासङग्रह प्रकाशनको हल्ला आँधी भएर पनि आउँदैन र हिउँ भएर पनि बिलाउँदैन । भर्खरै बजारमा आएको कथासङ्ग्रह ब्रह्मास्त्र समकालीन कथालेखनको प्रचलित धाराबाट अर्का भङ्गालो निर्माण गरेर आएको छ । समसामयिकताको भूमिमा टेकेर प्रयोगको क्षितिजमा फड्...
-
फिल्म निर्माणले गति लियो, दर्जन बढी फिल्म छायांकनमा
काठमाडौं । फिल्म निर्माणले गति लिएको छ । छायांकन भइरहेका र जाने तयारीमा रहेकाको संख्या हेर्दा कोरोना महामारीयताकै उच्च संख्यामा फिल्म निर्माण हुँदैछ । यतिबेला एक दर्जन फिल्म छायांकन भइरहेका छन् भने वैशाखदेखि डेढ दर्जन जति फिल्म सुटिङको तयारीमा छन् । दयाहाङ राई र मिरुना मगर स्टारर सोसल ड्रामा ‘नांगो गाउँ’को छायांकन अ...
-
पानीको संकट बढेपछि ट्युनिसियामा कोटा सिस्टम लागू
१९ चैत, काठमाडौं । ट्युनिसियाले आगामी ६ महिनाका लागि पिउने पानीमा कोटा सिस्टम लागू गरेको छ । अब पिउनका लागि समेत नापी नापीकन पानी पाइनेछ । साथै खेतबारीमा पानीको प्रयोग गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । यो नियम त्यहाँ आगामी सेप्टेम्बर ३० सम्म लागू हुनेछ । ट्युनिसियाको कृषि मन्त्रालयका अधिकारी हमादी हबिबका अनुस...
-
‘नांगो गाउँ’ मा साम्राज्ञी
काठमाडौँ — दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘नांगो गाउँ’को छायांकन सुरु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिकामा चैत १० देखि फिल्मको छायांकन भइरहेको हो । ३५ दिनभित्र छायांकन सक्ने निर्देशक लामाले जानकारी दिए । फिल्मका मुख्य कलाकारहरूमा दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल छन् । यस्तै,...
-
स्वर्णिमका लागि ‘स्वर्णिम’ रहेन कांग्रेस
काठमाडौँ — कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा हेरिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले ‘तीन पुस्ता’ को पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यका साथ वाग्लेले कांग्रेस छाडेका हुन् । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त तनहुँ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 17
- Next Page »