बाबुराम भट्टराईको प्रश्न – यही हो लोकतन्त्र, हामी कता जादैछौं ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामी कता जाँदैछौं ? भन्दै प्रश्न गरेका छन् ।

उनले आइतबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो प्रश्न गरेका हुन् ।

संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट, जनसरोकारका मुद्दा नास्ति, यही हो लोकतन्त्र ? हामी कता जाँदैछौं ? उनले प्रश्न गरे ।

उनको ट्वीटमा लेखिएको छ,’आम निर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तन, गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादाम्य नास्ति ! दल र नेताहरुको निम्ति राजकीय पदको भागबण्डा मुख्य मुद्दा । संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट । जनसरोकारका मुद्दा नास्ति १ यही हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार