• मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    काठमाडौं । मकवानपुरको जुरिखेतमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडा तर्फ गइरहेको बागमती प्रदेश ०२–०२०प ४२३७ नं. को मोटरसाइकल हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको जुरीखेतमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । मोटरसाइकलका चालक बारा पर्सौनि –५ का २५ वर्षीय ल...

  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज १२ सयले बढ्यो

    काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ११ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअ...

  • सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने

    काठमाडौं । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकामा गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि सबैको सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । महायज्ञ ...

  • विद्यालयको नाम र चिन्हकाे नियम पालना गर्न मेयर बालेनकाे आग्रह

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले शिक्षा व्यवस्थापन नियमावली,२०७४ अनुुसार विद्यालयको चिन्ह (लोगो) र नाम राख्न आग्रह गर्नुभएकाे छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्ताे आग्रह गर्नुभएकाे हाे। उहाँले महानगरकाे शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उ...

  • प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ । आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । उहाँबीच अहिले राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । वै...

  • आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

    काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रूपैयाँले बढेर एक लाख ९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ९ हजार २...

  • रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा

    काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ ललितपुरको गाःबहाल पुर्‍याइएको छ । रथलाई पुल्चोकबाट तानेर मंगलबार गाःबहाल पुर्‍याइएको हो । बुधबार गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ । सोमबारबाट रथ यात्रा सुरू भएको थियो । तर सोही दिन गाःबहाल पुर्‍याउनुपर्ने भएपनि मंगलबारमात्रै गाःबहाल पुर्‍याइएक...

  • मनमोहनको शालिकमा ओलीले गरे माल्यार्पण

    काठमाडौं । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उहाँको शालिकमा माल्यार्पण गर्नुभएको छ । २४ औं स्मृति दिवसको अवसरमा बुधबार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उहाँले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो । सो अवसरमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ई...

  • जब लेखकले देउवालाई राेके…

    काठमाडौँ । प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे। रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर ब...

  • जनताको आश कांग्रेसप्रति छ, जिम्मेवार बनौं : प्रकाशमान

    ३ वैशाख, झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए । आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै ...