• शरणार्थी प्रकरण: कांग्रेसका पूर्वसांसद शेर्पा विरूद्ध पक्राउ पुर्जी जारी

    काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएका शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको हाे। प्रकरणमा प...

  • संघीय संसद: दुवै सदनकाे बैठक आज पनि बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने भएकाे हाे। संसदमा साेमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको संसद सचिवालयले जनाएकाे छ । साेमबार बिहान ...

  • हिउँ पहिरोमा परी बेपत्ता भएकाको खोजी सुरू

    काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परी बेपत्ता भएकाकाे खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । यार्सा खोज्न गएका जुम्लाका दुई जना गत शुक्रबारदेखि बेपत्ता भएका हुन् । नेपाली सेनाको नेतृत्वमा सोमबार बिहानदेखि हेलिकाेप्टर र स्थल मार्गबाट उनीहरुलाई खोज्न सुरु गरिएको कर्ण...

  • नवलपुरको विपन्न बस्तीमा खानेपानीको संकट

    नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ को विपन्न बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय दूषित खानेपानी पिउन बाध्य भएका छन् । स्थानीय तहकाे चुनावमा खानेपानीको समस्या समाधान गर्ने भनेर भोट मागेका जनप्रतिनिधिहरुले बेवास्ता गरेको उनीहरुले गुनासो गरेका हुन् । बस्तीमा रहेको ४ वटा कुवालाई सिंगो गाउँले प्रयोग गरिरहेको छ । शुद...

  • भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान बीचबाटै फर्कियाे

    काठमाडौं । भैरहवा विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान बीचबाटोबाटै भैरहवा फर्किएको छ । साेमबार बिहान उडान नम्बर एसएचए ८ सय २२ नम्बरको विमानमा खराबी देखाएकाले काठमाडौं आउँदै गर्दा फेरी भैरहवा नै फर्किएको हो । चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । ...

  • एक हजार २ सय रूपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक हजार २ सय रूपैयाँले घटेर एक लाख १० हजार ६ रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोल...

  • जसपाले बुधबार बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक यही बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको जसपाका एक नेताले जानकारी दिनुभयो । बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।...

  • समाजमा बढेको नकारात्मकतालाई सञ्चार माध्यमबाट अन्त्य गर्नुपर्छः मन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । आइतबार गोरखापत्र संस्थानको १२३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले ...

  • औद्योगिक आर्थिक क्रान्तिको सुरूवात गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको सुरूवात गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाल बिजनेश समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामि आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्व...

  • चितवनमा आठ वर्षमा दुई सय बीस गैंडा मरे

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आठ वर्षमा दुई सय बीस वटा गैंडा मरेका छन् । निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आठ वर्षमा दुई सय बीस गैंडा मरेका हुन् । ६४ वटा गैंडा बुढो भएर मरेका हुन् भने १९ वटा गैंडा दलदलमा फसेर तथा बाढीले बगाएर मरेको निकुञ्जले जनाएको छ । यस्तै, एकापसमा जुधेर ५१ वटा, बाघको आक्रमणबाट २० व...