वर्षा सँगै परेको चट्याङ लागेर मङ्गला गाउँपालिका–३ मा एक जना महिलाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–३ सातबिसे घर भै मङ्गला गाउँपालिका–३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया महिला चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो । छोरीको घरमा आएकी जगदेवी कामीको चट्य...
National News
-
-
हिम रिभर पावरले आइपीओ निष्काशन गर्दै
काठमाडौँ । हिम रिभर पावर लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्ने उक्त आइपीको लागि निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। विक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी आज रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत...
-
एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दै
काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग गर्दै उसले आज दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गर्ने भएको हो । विरोध कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित न...
-
सुन तोलामा एघार सय रुपैयाँले घट्यो
हिजो तोलाको एक लाख एघार हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।...
-
तारकेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार दिउँसो तारकेश्वर रुटमा चल्ने बसले मोटरसाइकललाई ठक्कर दिँदा जोगन्द्र प्रसाद गुप्ताको निधन भएको हो। गम्भीर घाइते भएका उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए। उनका अनुसार बसमा सवार चार जना सामान्य घाइते भएका छन्। दुर्घटना हुँदा बस खोलामा पुगेको थ...
-
गृह मन्त्रालयद्धारा ६ जिल्लाका सिडिओ परिवर्तन, धादिङमा बद्रीनाथ गैह्रे
गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । सहसचिवको दरबन्दी रहने ६ जिल्लाका सिडिओहरूको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले बताए । हाल सरुवा भएका सिडिओहरूमा धादिङमा बद्रीनाथ गैह्रे, ललितपुरमा रुद्र प्रसाद पण्डित, कास्कीमा वासुदेव घिमिरे, अछाममा शिवराज न्यौपाने, अर्घाखाँची...
-
मोदी ईनर्जीको आईपीओ बाँडफाँट
काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आईपीओ आइतबार बिहान बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन ...
-
मोडल रियाशा दाहालको आवाजमा गीत सार्वजनिक
काठमाडौं । मोडल तथा कलाकार रियाशा दाहालको आवाजमा ‘मायाका केही गीत’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रियाशासँगै एसडी योगी, रेश्मा पुन र रुपक दाहालको आवाज रहेको छ । गीतको भिडियोमा रियाशाले आफ्नो विवाहको भिडियोलाई समेटेकी छन् । हर्क साउँदको शब्द लेखनमा तयार भएको गीतमा रिकेश गुरुङको संगीत रहेको छ । संगीत ...
-
धनकुटामा सडक निर्माणको काम तीव्र गतिमा
धनकुटा । स्थानीयवासीले जग्गा उपलब्ध गराएपछि धनकुटाको बिहीबारे हटिया हुँदै तेह्रथुमको म्याङलुङ जोड्ने सडक निर्माणको कामले तीव्रता पाएको छ । आयोजना प्रभावित क्षेत्र धनकुटाको बिहीबारे हटिया–कर्मिटाहार खण्डमा पर्ने ३० भन्दा बढी घर स्थानीयले आफैं भत्काएर सडक निर्माणका लागि सजिलो पारेका हुन् । आगामी असार मसान्तभित्र याे स...
-
बालुवाटारमा दाहाल, देउवा र ओली आज पनि छलफलमा
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आइतबार पनि बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा छलफल भइरहेको हो। छलफलमा समसामयिक राजनीतिक अवस्थाकाे बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सच...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 17
- Next Page »