• सुनको मूल्य घट्दा चाँदीको बढ्यो

    काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रूपैयाँले घटेर एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ७ हजा...

  • स्याङ्जाको चापाकोट अस्पतालमा आजदेखि दन्त सेवा सुरू

    स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको चापाकोट अस्पतालमा दन्त विभागको स्थापना भएकाे छ । बुधबार दन्त विभागको एक कार्यक्रमकाबीच चापाकोट नगरपालिकाकाका प्रमुख देवबहादुर खाँण (ईश्वर) र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । चापाकोट नगरपालिकाको पह...

  • उपाधि जित्नेमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

    १५ चैत, विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । शहीद रंगशालामा भोलि बिहीबार बेलुकी पौने ७ बजे सुरु हुने फाइनल खेल्न लागेको घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो उपाधि ...

  • माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरे शिवचन्द्र कुसवाह

    १५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टी रोजेको उनले लगाए । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र ...

  • केदार न्यौपाने र चूडामणि जंगलीले छाडे एकीकृत समाजवादी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन् । मंगलबार बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत समाजवादीमा नरहने निश्चित भएको हो । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यौपाने र जंगलीको राज...

  • ‘मिटरब्याजी पीडितको ऋण मुक्त गरियोस्, पीडकलाई कारबाही गरियोस्’

    काठमाडौँ । तीन कम्युनिस्ट पार्टीले मिटरब्याजी पीडितको ऋण मुक्त गर्न सरकारसँग माग गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र नेकपा मशालले जारी गरेको संयुक्त वक्तव्यमा मिटरब्याजी पीडितलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको छ । विज्ञप्तिमा नेपाल सरकार र पीडितहरुका बीचमा समस्या समाधानका लागि सम्झ...

  • एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको मन्त्री शर्माले गरिन् उद्घाटन

    काठमाडाैं । सरकारी निकायहरुको वेबसाइटहरुबीच एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभएको हो । यस प्रणाली अन...

  • राष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू गरेको जनाएकाे हाे । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७...

  • इन्टरनेट नचले क्षतिपूर्ति पाइने

    काठमाडौं । इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले क्षतिपूर्ति दिने व्यवस्था लागू गरेको हो । ’दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै प्राधिकरणले इन्टरनेट नचले सेवाप्रदायकले क्षति...

  • बाबुराम भट्टराईको प्रश्न – यही हो लोकतन्त्र, हामी कता जादैछौं ?

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामी कता जाँदैछौं ? भन्दै प्रश्न गरेका छन् । उनले आइतबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो प्रश्न गरेका हुन् । संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट, जनसरोकारका मुद्दा नास्ति, यही हो लोकतन्त्र ? हामी कत...