केही महिनाअघिको कुरा हो, अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक पूर्व प्रधानमन्त्रीले सोधेछन्- ‘पहिला त तपाईं वैचारिक बहस गर्न रुचाउनुहुन्थ्यो ! एक्काइसौं शताब्दीको जनवाद र प्रचण्डपथ जस्ता सिद्धान्त बनाउनुहुन्थ्यो ! अब समाजवादको मार्गचित्र बनाउने बेला भएन ?’ रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो ...
National News
-
-
प्रहरीका गुमनाम स्पाई मास्टर : दोस्रो वरीयतामा थिए, तर आईजीपीका प्रतिस्पर्धी नै ठानिएनन्
नेपाल प्रहरीका एआईजी टेकप्रसाद राई यस्ता अफिसर हुन्, जो सेवा अवधिभर जम्मा दुई पटक मात्र सर्वसाधारणले थाहा पाउने युनिटमा बसेका छन् । त्यसबाहेक उनी सधैं आतंकवाद र अन्तरदेशीय अपराधको जालो तोड्न खटिने प्रहरीको गुप्तचरी निकाय विशेष ब्यूरोमा सक्रिय रहे । ३ वैशाख, काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाल प्रहरीमा महानिरीक्षक बन्...
-
जावलाखेलले अवसर गुमायो
त्रिभुवन आर्मी क्लबलाई ३-१ को नतिजा सुम्पिँदै जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको दिन स्ट्राइकर आफिज ओलाओलेको ह्याट्रिकसहित ५ गोल मद्दतमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले मंगलबार एफसी खुमलटारमाथि ७-३ को जित निकालेको छ। एन्फा मुख्यालयमा सम्पन्न खेलमा आर्मीलाई हराएको...
-
पुलिसको विजयी सुरुआत
विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३-० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट सुरु पहिलो संस्करणको पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। पोस्टबहादुर स्मृति फाउन्डेसनको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा पुल...
-
बैतडी दुर्घटनाः बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो। भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए। बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए। परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो। जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ ...
-
पोखरास्थित रत्न मन्दिर खुला गर्ने तयारी
२६ चैत, कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिए । नयाँ वर्षसँ...
-
थाइल्याण्डमा प्रजातन्त्र फर्काउन जोसिएकी सिनावात्रा, थान्लिन् त बुवा र फुपूको विरासत ?
बुवाले सन् २००६ मा सैन्य कूका कारण सत्ता छोड्नुपरेको थियो । त्यसको ८ वर्षपछि फुपूले पनि उस्तै नियति व्यहोर्नुपर्यो । थाइल्याण्डमा बुवा र फुपूको विरासत धान्ने लक्ष्य लिएर ३६ वर्षकी पिङतुङआन सिनावात्रा अघि बढेकी छिन् । थाइल्याण्डको प्रतिपक्षी दल फुवा थाइले आगामी मेमा हुने चुनावका लागि प्रधानमन्त्रीको तीन दाबेदार मध्य...
-
धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना
२६ चैत, पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण आइसकेको छैन । उक्त हेलिकप्टर बेसक्याम्प...
-
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक
२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ । अडियो ...
-
आज विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । शुक्रबार विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । दिवसको यो वर्षको नारा “सवैका लागि स्वास्थ्य” रहेको छ । डब्लुएचओ आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा शुक्रबार वि...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 17
- Next Page »