• प्रतिनिधिसभा विघटनलाई गलत नभन्नू : अध्यक्ष ओली

      काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन जायज भएकाले यसलाई गलत नभन्न आग्रह गरेका छन् । बिहिबार केन्द्रीय सल्लाहकार परिषदको बैठकमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने,‘केही साथीहरू प्रतिनिधिसभा विघटन गलतै थियो भन्ने गर्नुभएको छ,यस्ता खालका गलत कुरा सल्लाहकार परिष...