भारतकोनेतृत्वमाजी२०, जापानद्वारा जी७; सम्बन्धबढाउनेअवसरमिल्नेछ

भारत-जापानवातावरणसप्ताहपहिलोपटकआयोजनाहुँदैछ।बिहीबारनयाँदिल्लीमायसकोउद्घाटनगरिएकोहो।

 

युक्रेनद्वन्द्वदोस्रोवर्षमाप्रवेशगर्दाभारतलेआगामीजी२०शिखरसम्मेलनकोनतिजाकोप्रतीकात्मकताकोसट्टावस्तुमाध्यानकेन्द्रितगर्नेछ।भारतमाभएकोयसमहत्वपूर्णसम्मेलनकाप्रमुखसंयोजकहर्षवर्धनश्रृङ्लालेजानकारीदिए।

 

रुसीराष्ट्रपतिभ्लादिमिरपुटिनलेसेप्टेम्बरमाहुनेभनिएकोशिखरसम्मेलनबहिस्कारगर्नसक्नेसङ्केतआएकोछ।

यसैबीचअधिकारीहरूलेछुट्टैभनेकाछन्किउनीहरूलेपुटिनलेसांघाईसहयोगसंगठन (एससीओ) शिखरसम्मेलनमाभागलिनभारतभ्रमणगर्नेअपेक्षागरेकाछन्।सम्मेलनयसैवर्षकोजुनमागर्नेप्रारम्भिकनिर्णयभएकोछ।

यसअघिसन्२०२१माइटालीर२०२२माइन्डोनेसियामाभएकोजी–२०शिखरसम्मेलनमापुटिनसहभागीहुनसकेनन्।

 

 

इन्डो-अमेरिकाफ्रेन्डसिपएसोसिएसनकोसमारोहमाशिखरसम्मेलनमासबैनेताकोसँगैतस्बिरखिच्नेविषयमासोधिएकोप्रश्नमापूर्वविदेशसचिवतथाराजदूतश्रृङ्लालेभने, ‘मलाईप्रतीकवादमहत्त्वपूर्णछजस्तोलाग्दैन।

केमहत्त्वपूर्णछकिएकगठबन्धनकोरूपमाहामीसमाधानहरूप्राप्तगर्नप्रयासगर्नेछौंजुनआजकोसंसारमाधेरैआवश्यकछ।”

 

भारतलेआयोजनागरेकोभर्चुअल ‘ग्लोबलसाउथसमिट’अघिबोल्दैश्रृङ्लालेयुक्रेनद्वन्द्वलेविकासशीलविश्वलाईबढ्दोऋण,

न्यूनआयरउच्चआयातबिलमाडुबाएकोबताए।योभर्चुअलबैठककोएजेन्डामाएकमहत्वपूर्णवस्तुहुनेछ।

 

भर्चुअलशिखरसम्मेलनभारतकोजी२०अध्यक्षताकोभागकोरूपमाआयोजनागरिएकोहो।

 

श्रीङ्लालेभने, “आजधेरैविकासोन्मुखदेशहरूलेखाद्यान्नरऊर्जाकोउच्चआयातबिलकोप्रभावकोसामनागरिरहेकाछन्।”

 

यसैबीचउनीहरूलेआफ्नावस्तुतथासेवाकोअन्तर्राष्ट्रियमागघटेकाकारणकमआम्दानीगरिरहेकाछन्।

 

धेरैविकासोन्मुखदेशहरूमारेमिट्यान्सआयघटेकोछ।

 

एकअनुभवीभारतीयकूटनीतिज्ञलेप्रतिवेदनलाईउद्धृतगर्दैकम्तिमा९०विकासशीलदेशगहिरोऋणकोछेउमारहेकोबताए।

 

जनवरी१२-१३माहुने ‘ग्लोबलसाउथसमिट’मायीविषयमाछलफलहुनेछ।भारतलेग्लोबलसाउथसमिटमा१२०देशलाईनिम्तोदिएकोछ।योबिहीबार ‘नेताहरूकोसत्र’ माप्रधानमन्त्रीनरेन्द्रमोदीकोउद्घाटनभाषणबाटसुरुहुनेछ।त्यसपछिअर्थमन्त्री, वातावरणमन्त्री, परराष्ट्रमन्त्रीलगायतसँग१०वटाअनलाइनसत्रहुनेछन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार